दफा ५५६
वस्तु यकीन गर्ने क्रेताको अधिकार

बिक्री भएको वस्तु क्रेता समक्ष पु¥याइएकोमा क्रेताले त्यस्तो वस्तु करार बमोजिम भए वा नभएको जाँची यकीन गर्न मनासिब अवसर पाउनेछ र क्रेताले त्यसरी यकिन नगरेसम्म क्रेताले वस्तु बुझिलिएको मानिने छैन ।